किसान महासंघ शंखरापुर नगर समितिको अध्यक्षमा प्याकुरेल



काठमाडौं,असोज २२ । किसान महासंघ शंखरापुर नगर समिति गठन भएको छ। नगरको अध्यक्षमा रमेश प्याकुरेल चयन भएका छन् ।

अध्यक्ष प्याकुरेलको अध्यक्षता २७ सदस्यीय समिति गाथा भएको हो। त्यसैगरी बिहीबार नै काठमाडौंको क्षेत्र नम्बर २ काे क्षेत्रीय कमिटी आन्न्द खड्का को अध्यक्षता मा ३३ सदस्यीय गठन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा किसान महासंघका अध्यक्ष प्रेम दंगाल, अतिथिमा प्रतिनिधि सभा सांसद सरीता न्यौपाने, प्रदेशसभा सांसद मणिराम फुयाल, शंखरापुर नगरका प्रमुख सुवर्ण श्रेष्ठ र महासंघ उपत्यकाको संयोजक कृष्णप्रसाद अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्