सिन्धुपाल्चोकमा बसको ठक्करबाट नुवाकोटको बस्नेतको ज्यान गयो, स्थानीयद्वारा बस तोडफोड



सिन्धुपाल्चोक,मंसिर ६ । सिन्धुपाल्चोकमा बसको ठक्करबाट नुवाकोट घर भएका बासु बस्नेतको ज्यान गएको छ।

सोमबार बिहान सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ गइरहेको हेलम्बु यातायातको बसले मोटरसाइकल चालक बस्नेतलाई ठक्कर दिएको थियोे।

बा ४ छ ७७६५ नम्बरको बसले ०२०२० नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्