कांग्रेस महाधिवेशन : नुवाकोट क्षेत्र नं २ बाट जगत तामाङ विजयी



नुवाकोट ,मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवशेनबाट नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी भएका छन ।

सोमबार सम्पन्न निर्वाचनको बुधवार बेलुकी सार्वजनिक नतिजा अनुसार क्षेत्र नम्बर २ को क्षेत्रयि सभापतिमा तामाङ विजयी भएका हुन । तामाङले उनको निकटतम प्रतिद्धन्द्धी मछिन्द्र प्याकुरेललाई पराजित गरेका हुन ।

तामाङले जित हासिल गरेपनि जितको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्