कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित कस्ले कति मत ल्याए ? (सूचि सहित हेर्नुस्)



काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ३५ जना खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसको खुला केन्द्रिय सदस्यमा निर्वाचित भएका डा. शशांक कोइरालाले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याएका छन् ।

यस्तै दोस्रो स्थानमा आएका एनपी साउदले २ हजार ९ सय ३७,  बालकृष्ण खाणले २ हजार ८ सय ७९, उदयशमशेर राणा २ हजार ८ सय ४३, रामहरी खतिवडाले २ हजार ८ सय ३२, ज्ञानेन्द्र बहादुर कार्कीले २ हजार ८ सय २०, रमेश लेखकले २ हजार ७ सय ८०, शंकर भण्डारी २ हजार ७ सय ६८, जिप छिरिङ लामाले २ हजार ७ सय २, अर्जुननरसिंह केसीले २ हजार ६ सय ५० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्