थप २३६ संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं, पुस ७ । नेपालमा पछिल्लो २४ घण्टा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । यससगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ४३३ पगुेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ७२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय १७ र एन्टिजेन विधिबाट १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी आज काठमाडौं उपत्यकामा १२५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्