काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू



काठमाडौं,माघ ६ । काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।

बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भेलाले भोलि माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

अत्यावश्यक सवारीसाधन बाहेक सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् ।

निर्णय यसप्रकार छ;-

प्रतिक्रिया दिनुहोस्