सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, माघ २३ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कामय भएको छ ।  शुक्रबार पनि सोही मुल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्रि भइरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्