नुवाकोट तार्केश्वरमा एमाले उम्मेदवार नारायण प्रसाद रिमाल विजयी



नुवाकोट,वैशाख ३१ । जिल्लाको तार्केश्वर गाउँपालिका वडा नम्बर ६ मा एमाले नेता नारायण प्रसाद रिमाल विजयी भएका छन् ।

एमालेबाट विजयी रिमालले ४८० मत प्राप्त गरेका छन् ।थप विवरण आउदैछ।

वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३ सय ९८ मतले पराजित गरेका हुन ।

वडाध्यक्षमा माओवादी केन्द्रका बच्चुराम रिमालले २ सय ६१ ल्याएका छन् । जम्मा १२ सय ३३ मत खसेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्