रसुवाको उत्तरगयामा एमालेको प्यानल नै विजयी



रसुवा,वैशाख ३१ । रसुवाको उत्तरगया गाउँ पालिका वडा नम्बर १ नेकपा एमालेको प्यानल विजयील भएको छ ।

केही समय सम्पन्न मत गणनामा वडा अध्यक्षका उम्मेदवार मारसिङ तामाङ र उनको टिम विजयी भएको हो ।

तामाङले ५६० मत प्राप्त गरेका छन भने उनका निकटत प्रतिद्धन्दी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत प्राप्त गरेका छन । त्यस्तै सदस्यमा एमालेबाट सदस्यमा सन्च घले, बुटि तामाङ र ज्ञानु बि.क. विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्