नुवाकोट पञ्चकन्यामा मतगणना सुरु



नुवाकोट,वैशाख ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना सुरु भएको छ ।

सर्व दलीय संयन्त्रको वैठक ढिला गरि बसेकाले मतगणना ढिला भएको बुझिएको छ ।

कुल १०० मत गणना गर्दा ४० मतसहित काङ्ग्रेस अगाडि लागेको छ । त्यसपछि माओवादी केन्द्रले ३६ र नेकपा एमालेले १० मत सहित अगाडि बढेको छ । मतगणना वडा नम्बर १ बाट सुरु गरिएको छ । थप विवरण अपडेट गर्दै जानेछौ।

प्रतिक्रिया दिनुहोस्