नुवाकोट पञ्चकन्यामा माओवादी केन्द्रका तेजबहादुर तामाङ अगाडि



नुवाकोट,वैशाख ३१ । पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका तेजबहादुर तामाङ अगाडि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १ बाट माओवादी केन्द्रका अध्यक्ष तेजबहादुर तामाङले ८३ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेस अध्यक्ष पदका माधब खनालले ६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै अध्यक्ष पदका यमबहादुर थापाले २७ मत हात पारेका छन् । उपाध्यक्ष पदमा भने एमालेको ३०, काङ्ग्रेस ६७, माओवादी केन्द्रको ७९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष उमेदवारले ९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्