नुवाकोट विदुरको नगरसभा स्थगित




नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

नेकपा एमालेको निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित भएको बुझिएको छ ।

एमालेसहित निर्वाचित १४ जना सो सभामा उपस्थित नभएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्