लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीले दिइन् राजीनामा



बुटवल,असार १५ । लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीले दिइन् राजीनामालुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

प्रतिक्रिया दिनुहोस्