नुवाकोट किस्पाङले यसरी मनायो धान दिवस



नुवाकोट,असार १५ । जिल्लाको किस्पाङ गाउँपालिकाले पनि धान दिवस मनाएको छ ।

स्थानीय कर्मचारी र जनप्रतिनिधिले धान दिवस मनाएको हो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नम्बर २ का वडाअध्यक्ष बद्रिप्रसादले देवकाेटा, ३ नम्बरका अध्यक्ष सुरेन्द्रबहादुर तामाङ, लेखा अधिकृत सबिना अर्याल लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्