बालेन्द्रलाई दिए ओलीले तबला उपहार
काठमाण्डौ ,असार ३० । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् ।
बुधबार बेलुका एमाले अध्यक्ष ओलीलाई भेट्न मेयर शाह ओली निवास बालकोट पुगेका थिए ।
भेटका क्रममा शाहलाई ओलीले तबला उपहार दिएका हुन् ।