साताको पाँचौ दिन सुनचाँदीको मुल्यमा घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,साउन २६ । साताको पाँचौ दिन सुनचाँदीको मुल्य घटेको छ । आज सुन ५०० रुपैयाँ ले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

छापावाला सुन ९६,६०० मा कारोवार भैरहेको छ भने तेजाबी सुन ९६, १०० मा कारोबार भैरहेको छ ।

चाँदीको मुल्यमा भने आज पनि गिरावट आएको छ आन चाँदी १० रुपैयाले घटेर १ हजार २३० रुपैयामा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्