शैक्षिक बेरोजगारी अन्त्यका लागि सरकार लागिपरेको छ– देउवा



काठमाडौं,साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य सरकार लागिपरेको बताएका छन् ।

राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनले जनाएका छन् ।

देउवाले भने ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दैछु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस्