फोहोरमा राजनीति जो सुकैले गरे पनि स्वीकार्य हुदैन : गगन थापा



काठमाडौँ,साउन ३० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकैले गरे पनि स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए ।

उनले जुनसुकै दल सहभागी भए पनि फोहोरलाई राजनीति गरे ठिक नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्