बहुमत ल्याउन १६ प्रतिशत मत पुगेन : अध्यक्ष ओली



काठमाडौँ,भदौ १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन १६ प्रतिशत मत नपुगेको बताएका छन्।

शुक्रबारदेखि पार्टी कार्यालय च्यासलमा सुरु केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त कुरा उल्लेख छ ।

“एमाले विभिन्न षडयन्त्र, गठबन्धनको सामना गर्न तयार छ, यस चुनावमा हामीलाई धेरैतिर जित निकल्न समस्या छैनु,” उनले भनेका छन्, बहुमतका लागि १६ प्रतिशत मत मात्र अपुग छ। ओलीको प्रतिवेदन उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, जितका लागि विभिन्न पार्टीबाट प्रवेश गराउनुपर्छ। एमाले अगाडि रहेको ठाउँमा जीत कायम राख्न पार्टी प्रवेशको ठोस र मूर्त योजना बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्