विद्यालयमा मोबाईल निषेध



गुल्मी,भदौ १२ । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ ।

विद्यार्थीको पढाइमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरी विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए । अध्ययन, अध्यापनलाई अझै प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको उनले बताए।

शिक्षक र विद्यार्थीहरुले कक्षा कोठामै फेसबुक चलाउने, मोवाइलका uuu*

गाउँपालिका भित्र ४८ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने ४ वटा संस्थागत बिद्यालयहरु गरी ५२ वटा विद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्