प्युठानमा अरिङ्गालले टोकेर एकको मृत्यु, ५ जना घाईते



प्युठान,असोज ९। प्युठानको गौमुखी गाउंपालिका वडा नंवर ५ खुङमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ। ५ जना घाईते भएका छन। मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय कृष्ण थापाको रहेका छन।

करीव ११ गते राती रुखमा रहेको अरिङ्गालको गोला पोल्ने क्रममा अरिङ्गालले टोकेपछी रुखबाट लडेर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो।

उहाका अनुसार अरिङ्गालले टोकेर घाईते पाच जनाको
प्युठान अस्पताल बिजुवारमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्