यस्ता छन् असोज ७ गतेका मन्त्रिपरिषद्को निर्णय



काठमाडौं,असोज ९ । असोज ७ गते बसेको मन्त्रिपरिषद्कले १३ वटा निर्णय गरेको छ ।

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले निम्न निर्णय गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्