हराएका बालबालिका भेटियो



नुवाकोट, असोज १० । नुवाकोट शिवपुरीका हराएका बालबालिका भेटिएको छ ।

आइतबार विद्यालयमा हुने कार्यक्रम हेर्न निस्किएका बालबालिका भेटिएको अस्थायी प्रहरी पोस्टका असई रामबहादुर घिसिङले बताए ।

घरमा झैझगडा हुने भएकाले घरमा नगई सिम्ले स्थित साथीको घरमा बसेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्