नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो



काठमाडौं,असोज १४ । घटस्थापनादेखि स्कुल कलेजमा दशैं बिदा शुरु भएपछि सोमवार घर फर्कनेहरू ह्वात्तै बढेका छन् ।

काठमाडौं स्थित नयाँ बसपार्कमा हजारौ मानिसहरू घटस्थापनाको दिनमै घरजानको लागि बसको प्रतिक्षामा रहेका थिए ।

कोही टिकट काटिरहेका थिए भने कोही अग्रिम रुपमा लिएको टिकटमा बस नम्बर हालिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्