१६ लाखभन्दा बढी बाहिरिए 



काठमाडौं,असोज १५ । महासंघका महासचिव गौतम शुक्रवारसम्म १६ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिसकेको बताउँछन् । ‘यो संख्या सार्वजनिक बससँगै निजी सवारी वा अन्य माध्यमबाट बाहिरिनेको हो,’ उनले भने । 

अब ६ लाख जति मानिस बाहिरिने उनले बताए । दशैं मनाउन उपत्यकाबाट २३ लाखजति मानिस बाहिरिने गरेको महासंघको अनुमान छ । 

यातायात व्यवस्था विभागले दशैंमा घर जाने यात्रुका लागि यही असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुलाएको हो । 

प्रतिक्रिया दिनुहोस्