एमाले अध्यक्ष ओलीले लगाए बुबाको हातबाट टीका



काठमाडौं,असोज १९  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन् ।

दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट उनले टिका ग्रहण गरेका हुन् ।

ओली तीन दिनअघि घर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्