नुवाकोट विदुरकी दिपाले गरिन् आत्महत्या



नुवाकोट,असोज २५ । नुवाकोटको विदुरकी एक युवतीले आत्माहत्या गरेकी छिन । विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारकी एक युवतीले मंगलबार विहान आत्महत्या गरेकी हुन् ।

विदुर ५ का अम्बे कुमालका २० वर्षिय छोरी दिपा कुमालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शव पोष्टमार्टम गरि आफन्तले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्