कोरोना अपडेट: ५१ जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौं,असोज २७ । पछिल्लो २४ घण्टामा नेपालमा ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४५ एन्टीजेन परिक्षण गर्दा ६ गरी जम्मा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना कोरोनामुक्त भएका छन् ।

योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्