नुवाकोट माओवादी छाडी २ सय नेता कार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं,कात्तिक २६ । नुवाकोट नेकपा माओवादीमा भुईचालो गएको छ । एमाले नेता जिताउन यस क्षेत्रका करिब २ सय भन्दा बढी नेता कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
तारकेश्वर पार्टी प्यालेस काठमाडौंमा आज भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विन्दा ढुङ्गाना ले उनीहरुलाइ स्वागत गरेका हुन ।
नुवाकोट क्षेत्र नं १ का उम्मेदवार बद्री मैनाली जिताउन दिपक विश्वकर्मा वाइसिएल केन्द्रीय सदस्य लगायत धेरैको संख्यामा एमाले प्रवेश गरेका हुन ।

