नुवाकोट क्षेत्र नम्बर १ मतगणना: ९२७ मतले बद्री मैनाली अगाडि



नुवाकोट,मंसिर ७ । जिल्लाको क्षेत्र नम्बर १ मतगणना जारी छ ।

पछिल्लो मतगणना अनुसार नेकपा एमालेका बद्री मैनालीले ६२५० मत हासिल गरेका छन् भने माओवादी केन्द्रका हितबहादुर तामाङले ५३२३ मत प्राप्त गरेका छन् ।

मैनाली र तामाङबीच अन्तर ९२३ रहेको छ । त्यस्तै स्वतन्त्रका प्रधुम्न महतले १९७७ मत पाएका छन् ।

पछिल्लो मतगणना हेर्नुस्

प्रतिक्रिया दिनुहोस्