नुवाकोट १ अपडेट: बद्री मैनालीलाई १२१८ मतको अग्रता



नुवाकोट, मंसिर ७ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।

कुल १८३५४ मतगणना अनुसार नेकपा एमालेका बद्री मैनाली १२१८ मतले अग्रता दिलाएको छ ।

त्यस्तै गठबन्धनका हितबहादुर तामाङले ६०६७ मत हासिल गरेका छन् । त्यस्तै घण्टीमा २५१३ प्राप्त भएको छ ।

उता नुवाकोट क्षेत्र नम्बर १ प्रदेश क्षेत्र २ अन्तर्गत ककनी गाउँपालिकाको मतगणना समेत सकिएको छ । प्राप्त मत अनुसार नेपाली काङ्ग्रेसका रमेशकुमार महतले २२१ मतले अग्रता कायम राखेका छन् ।

पूर्ण विवरण हेर्नुस्

प्रतिक्रिया दिनुहोस्