नुवाकोट क्षेत्र नम्बर १ मतगणना: हितबहादुर तामाङ १४६ मतले अगाडि



नुवाकोट,मंसिर ८ । नुवाकोट क्षेत्र नम्बर १ मतगणना जारी छ ।

मतगणनाका क्रममा शिवपुरी २ को मतले माओवादी केन्द्रका हितबहादुर तामाङलाई साथ दिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रलाई १४५४१ मत र नेकपा एमालेलाई १४३९५ मत प्राप्त भएको छ ।

शिवपुरीको मतले हसिया हथौड़ालाई १४६ मतले अग्रता दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्