इलाम केन्द्रविन्दू भएर भूकम्प



काठमाडौं,मंसिर १०। इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो ।

केन्द्रको अनुसार इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युड को भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्