कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी, गगनले ल्याए २५ मत

काठमाडौं, पुस ६। नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।
उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् ।
देउवाका प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका छन् ।