नुवाकोटे गायक सानु केसीको सर्वाधिक रुचाइएको गीत बैगुनी सार्वजनिक



नुवाकोट,पुस २९ । नुवाकोटे गायक सानु केसीको सर्वाधिक रुचाइएको गीत बैगुनी सार्वजनिक भएको छ ।

रेकर्डिङ चरणमै सर्वाधिक रुचाइएको गीतमा सानु केसी र पार्वती कार्कीको स्वर सुन्न सकिन्छ भने किरण गौतम, अनु पराजुली, मनोज लामिछाने लगायतका कलाकारलाई चलदृश्यमा देख्न सकिन्छ ।

गीतमा वियोगान्त प्रेम कहानी समेटिएको छ भने गीतलाई सानु केसीकै युट्युब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्