घनश्याम भुषाललाई माधव नेपाल र झलनाथले गरे न्यानो स्वागत

काठमाडौं, पुस २९ । नेता घनश्याम भुषाललाई माधव नेपाल र झलनाथ खनालले न्यानो स्वागत गरेका छन् ।
वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेसंगै नेताद्वयले स्वागत गरेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललगायतका नेतताहरुले भुसाललाई पार्टीमा स्वागत गरेका थिए ।