१ जना संक्रमित थपिँदा ११ संक्रमणमुक्त



काठमाडौं,माघ ६ । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा ५४० जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

५४० जनाको पीसीआर र एन्टीजेन विधिबाट कसैको पनि परीक्षण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ११ जना संक्रमणमुक्त भएका छन् भने देशभर २६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु 

प्रतिक्रिया दिनुहोस्