एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?



काठमाडो,माघ ११ । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली लाई निष्काशन गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको हो ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

आईपिओको नतिजा क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ र कम्पनीको बेवसाइट   https://asianhydro.com.np/  मा हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्