माइतीघर मण्डलामा रवि लामिछानेको समर्थनमा प्रदर्शन



काठमाडौं,माघ १४ । रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सम्पूर्ण रुपमा पदमुक्त भएका लामिछानेको पक्षमा उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

प्रक्रिया पूरा नगरी नागरिकतालाई पुन प्रयोग गरेको भन्दै सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्