नुवाकोट शिवपुरीका क्रियाशिल महिला समूहले मनायो ल्होछार पर्व



नुवाकोट, माघ १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का क्रियाशिल महिला समूहले ल्होछार पर्व मनाएको छ ।

शनिबार एक कार्यक्रमका बीच परेका सम्पन्न गरेको हो । कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति स्थानीय समूहमा आवद्ध महिलाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको साङ्गितिक प्रस्तुति रहेको थियोे । त्यस्तै नेकपा एमालेका नेता बद्री मैनाली, पुर्णलाल श्रेष्ठ, जितेन्द्र बिष्ट, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, वडा नम्बर ६ का अध्यक्ष बिष्णु श्रेष्ठ लगायतले सोनाम ल्होछारका सन्दर्भमा शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्