रवि लामिछानेले लिए नेपाली नागरिकता



काठमाडौं,माघ १५ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्