एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट



काठमाडौं,फागुन २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् ।

नेपाललाई भेटेर समवेदना दिएका छन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्