सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो , चाँदीको कति ?



काठमाडौं,चैत २ । बुधबार स्थिर रहेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ ।

नेपालि बजारमा प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयााँमा कारोबार भएको छ । बुधबार भने १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो

नेपाल सुनचाँदी व्यावसाय महासंघका अनुसार आज तेजावी सनको मूल्य १ लाख ६ हजार १२ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ लाख ५ हजार २ सय रुपैयाँमा बिक्री भएको थियो ।

यस्तै,चाँदीको मूल्य पनि प्रतिततोला ५ रुपैयाँले बढेको छ । आज १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्