युएईलाई चौथो झट्का



काठमाडौँ,चैत २ । युएईलाई चौथो झट्का लागेको छ ।

आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।

टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्