प्रधानमन्त्री प्रचण्डले बोलाए ४ बजे मन्त्रिपरिषदको बैठक
काठमाडौं,जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
सत्ता साझेदार १० दलको बैठक सकिने बितिकै मन्त्रिपरिषदको बैठक ४ बजे बस्ने भएको छ ।
बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रिको सचिवालयले जनाएको छ। सामान्य विषयका छलफल हुने बताएका छन् ।

