रासायनिक मलको कारखाना खोल्ने



काठमाडौं,जेठ १५ । रासायनिक मलको कारखाना खोल्ने तयारी सरकारले गरेको छ ।

सरकारले रासायनिक मलको कारखाना खोल्ने भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्