भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य



काठमाडौं,जेठ १८ । भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखेको राखेको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको बताएका हुन् ।

खुर्कोट–कर्णाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले ऊर्जा सम्बन्धलाई थप मजबुत मोदी बताए । पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म बिस्तार गरिने घोषणा समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस्