भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, बढ्ला त नेपालमा पनि ?



काठमाडौं,जेठ १८। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको हो । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्