सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौ,जेठ ५ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजार सय रुपैयाँले घटेको छ ।

आज (बिहीबार ) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७ सय सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख १२ हजार १५० सय रुपैयामा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले ब्घटेको छ । आज (बिहीबार ) प्रतितोला १ हजार४ सय १५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्