गायक रविन तामाङकाे निधन



काठमाडौं,असार १९ । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ ।

दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका  निधन भएको खुलाएकी हुन् ।

अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको दिदी भगवतीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्